राजनीति
दैलेख : दैलेखको देवकोटा चौक फराकिलो बनाउने अभियान तुहिएको छ । नारायण नगरपालिकाले केही समय अघि देवकोटा चौकलाई खुल्ला बनाउने, सुन्दर बनाउने र आई पर्ने सवै खाले विपत्तिबाट जनता जोगाउने अभियान भन्दै डोजर चलाएको...
पुरा पढ्नुहोसरुस–युक्रेन हामीभन्दा टाढा छन् । तर, त्यहाँ भइरहेको युद्धका बाछिटाले हामीलाई पिरोलिरहेको छ । दुई–चार पैसा कमाउन त्यता पुगेका कति दाजुभाइ बाकसभित्र लास बनेर फर्किए भने जीवित रहेकाहरुको पनि हामीसँग कुनै सम्पर्क छैन ।...
पुरा पढ्नुहोसदैलेख : सरोकारवालाहरूले व्यवसायलाई प्रविधिसँग जोड्नुपर्ने बताएका छन् । एभरेस्ट क्लब दैलेख अन्तर्गत सञ्चालित पावर परियोजनाले व्यवसाय गरिरहेका युवाहरूको सिकाई आदान प्रदान तथा बजार प्रबद्र्धनका लागि डिजिटल तथा सामाजिक सञ्जालको प्रयोग बारे सोमबार गरिएको...
पुरा पढ्नुहोसदैलेख : दैलेखको गुराँस गाउँपालिका २ तल्लो डुंगेश्वरमा तीर्थयात्री सवार फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । भारत भ्रमणमा गएका तीर्थ यात्री बोकेर सुर्खेत हुँदै दैलेख जाँदै गरेको भे...
पुरा पढ्नुहोसआदिकालमा ‘नीति’ हरूमा सर्वश्रेष्ठ मानिने राजनीति अहिले अन्य उद्योग–व्यवसायका रूपमा देखा परेको छ । राजनीतिक दलका नेताहरू ‘कर्पोरेट प्रमुख’ का हैसियतमा छन् । संसद्को अधिवेशन चलायमान छ । सदनमा प्रतिपक्ष र सत्तापक्षको भनाभन चल्दै छ । उपप्रधानमन्त्रीको मानसम्मानसहित...
पुरा पढ्नुहोसदैलेख ः नेकपा एमाले दैलेखको सचिवालय बैठकले वैशाखमा सदस्यता वृद्धि अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ । सदस्यता रिन्यु गर्ने, नयाँ सदस्यता विस्तार गर्ने अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले...
पुरा पढ्नुहोसदैलेख ः दैलेखका अधिकांश विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यार्थीहरूले नाम लेखाउँदै किताब प्राप्त गरेका छन् । अघिल्ला वर्षहरूमा पुस्तक नआए पनि नाम लेखाउँदै खाली हात फर्कनुपरेका विद्यार्थीहरू नाम लेखाउँदै किताब...
पुरा पढ्नुहोससुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा सदस्यले छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गरेका छन् । प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टी...
पुरा पढ्नुहोसकाठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरु लाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको...
पुरा पढ्नुहोसकाठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमाल समेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८÷७९...
पुरा पढ्नुहोस





